कोरोनाबाट अहिलेसम्म ५६३ जनाको मृत्यु, आज ९ जनाको ज्यान गयो (विवरणसहित)

असोज, २० काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

यो कुल संक्रमितको ० दशमलव ६२ प्रतिशत हो ।

मृत्यु हुनेमा ४ जना महिला र ५ जना पुरुष रहेका छन् ।