कांग्रेस हार: विश्वप्रकाशले देखाएका २७ कारण

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको हारका २७ कारण औंल्याएका छन् । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्माले चुनावी समीक्षासम्बन्धी २९ बुँदे दस्तावेज पेश गरेका हुन्।

पार्टी सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्तावसहितको प्रतिवेदनमा शर्माले विशेष महाधिवेशन सम्पन्न भएको पाँच दिनमा उम्मेदवारी दर्ता र पचासौं दिनमा निर्वाचन भएको उल्लेख गर्दै छोटो अवधिमै समग्र समिक्षा गर्न नसकिने तर्क गरेका छन्।

हेर्नुस् प्रतिवेदनकाे पूर्णपाठ :

https://drive.google.com/file/d/1hcW0FUDId4zAdraGT3M3TwAS694WqMWo/preview