प्रधानमन्त्री कार्कीद्वारा अन्तरिम सरकारका १९२ मुख्य उपलब्धि सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको अन्तरिम सरकारले गरेका १९२ काम सार्वजनिक गरेकी छन् ।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले साढे ६ महिनामा गरेका महत्त्वपूर्ण १९२ काम सार्वजनिक गरेकी हुन् ।

जेन जेड आन्दोलनपछि भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए

https://drive.google.com/file/d/1N1YXs_E-zjgjh4JYGOLJWruYYCQfgNXb/preview