काठमाडौँ । काठमाडौँको कमलादीमा रहेको थकाली भान्साघरमा आगलागी भएको छ ।
आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरु खटिएका छन् ।
आगलागीको कारण खुल्न सकेको छैन । अहिले आगो निभाउने प्रयास भइरहेको छ ।