ओलीविरुद्ध अनुसन्धानका लागि दुई दिन म्याद थप 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालतले काठमाडौँले थप दुई दिन म्याद दिएको छ ।

अदालतका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले उक्त आदेश दिएको हो ।