उपत्यकाका तीन जिल्लामा थप २५४० जनामा कोरोना संक्रमण

असोज, २२ काठमाडौं । पछिल्लो विवरण अनुसार उपत्यकाका ३ वटा जिल्लामा थप २५४० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० सय जनालाई संक्रमण पुष्टि भएको हो।