असोज, २३ काठमाडौं । साहित्य क्षेत्रमा क्रियाशील रामेछापकी गजलकार कल्पना तामाङ ‘प्रकृति’ले लेखेको गजल ‘अवसर’ सार्वजनिक भएको छ।
गजलमा राज सागरले संगीत तथा स्वर दिएका छन्। नयन सिँहले निर्देशन गरेको गीतको भिडियोमा रोजेन सुन्दास र सलिना पुनमगरको अभिनय रहेको छ।







