यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल आज बसेको बैठकका चार निर्णय सार्वजनिक गरेका हुन् ।

image-91-1778224766.png​ ​