विश्वकप लिग-२ स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ – आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजदेखि सुरु हुने शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डले नेपाल विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

स्कटल्यान्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।