प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित HamroPatrika२५ जेष्ठ २०८३, सोमबारकाठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको छ ।विपक्षी दलहरूले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि १५ मिनेटका लागि स्थगित गरिएस्को बैठक सूचना टाँसेर भोलिसम्मका स्थगित गरिएको हो । HamroPatrika२५ जेष्ठ २०८३, सोमबार