पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगियो HamroPatrika९ असार २०८३, मंगलवारकाठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगिएको छ ।सोमबार सुर्खेतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको थियो ।विभागमा करिब २ घण्टा राखेपछि उनलाई विशेष अदालत लगिएको हो । HamroPatrika९ असार २०८३, मंगलवार