बैतडीमा यात्रुवाहक बस दुर्घटना HamroPatrika१९ असार २०८३, शुक्रबारबैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।बस सडकबाट ६० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।दुर्घटनामा क्षतिको विवरण भने आउन बाँकी छ । HamroPatrika१९ असार २०८३, शुक्रबार