प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाह बालेनले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेगरी बैठक आह्वान गरेका हुन् ।

बैठकका एजेन्डा सार्वजनिक गरिएको छैन ।