काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा नेपाली ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।
मलेसियामा जारी फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध ब्याटिङ गर्दै आसिफले ७३ बलमा अर्धशतक पूरा गरेका हुन्।
योसँगै आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १६औँ अर्धशतक पूरा गरेका छन्।






