काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु १३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चितवनले निर्धारित ओभरमा बनाएको रनका आधारमा सुदूरपश्चिमले जितका लागि १३० रन बनाउनुपर्ने भएको हो ।






