काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीबाट दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाउँदै रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।






