२८ जेठ, काठमाडौं । भारतीय सीमा क्षेत्रबाट उद्धार गरि लिएर जाँदै गरेको टिपर कालीकोटमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र चार जना घाइते भएको छ ।
ना८ख ५१३३ नम्बरको टिपर बुधबार कर्णाली नदीमा खसी दुर्घटना भएको हो ।
टिपरमा ३९ जना सवार थिए ।