थप १९ जना कोरोना संक्रमितको मृत्यु

मंसिर, १३ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४५४ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।