थप १४ जना कोरोना संक्रमितको मृत्यु

मंसिर, २४ काठमाडौं । पछिल्लो विवरण अनुसार बितेका २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ हजार ५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।