थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु

मंसिर, २५ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

योसँगै सक्रमणका कारण निधन हुनेको संख्या १ हजार ६६३ पुगेको मन्त्रालयले जनाएको छ।