३२ जेठ, काठमाडौं । आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बस्दैछ । बैठक एमसीसी परियोजनामा केन्द्री त रहनेछ ।
एमसीसी पारित गर्न नहुने भन्दै नेकपाभित्र आवाज उठेको छ। नेकपाले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव पनी दिएको छ ।







