थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु

मंसिर, २६ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ११ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । योसँगै भाइरसबाट मृत्यु हुनेको संख्या १६७४ पुगेको मन्त्रालयले जनाएको छ ।