मंसिर, २७ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६८९पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।