अर्जुन सापकोटा ,रविन लामिछाने र समिक्षाकाे पछ्यौरी लिसियो सार्वजनिक

पुस ,०७ काठमाडौ ।अर्जुन सापकोटा ,रविन लामिछाने र समिक्षा अधिकारीकाे आवाजमा सजिएको एउटा निक्कै मीठाे फरक किसिमकाे गीत (पछ्याैरी लिसियाे) बाेलकाे गीत सार्वजनिक भएको छ । गायक रविन लामिछानेकाे शब्द सिर्जनामा रहेको उक्त गित
भावना म्युजिक सोलुसन युट्युब च्यानल मार्फत बजारमा ल्याईएकाे हो।

हरेक नेपाली लाई नचाउने गित पछ्यौरी लिसियो गितमा बिमल अधिकारी र अन्जली अधिकारिको दमदार अभिनय रहेको छ।

गित को डाईरेक्टर काजिस श्रेष्ठ ले गरेका छन भने छायांकन राजेश घिमिरे ले गरेका हुन गित निकै उत्कृष्ट बनेको छ।