कपिलवस्तुको चन्द्रौटा बजारमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक डमी राखिएको छ । जिल्ला ट्राफिक कार्यालय गोरुसिंङेले चार स्थानमा डमी राखिने लक्ष्य लिएको छ ।तस्वीर :सनिउल्ला धोबी / रासस
ट्राफिक डमी