व्यावसायिक रुपमा गरिएको तरकारीखेती

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा किसानले जग्गा भाडामा लिएर गरेको तरकारीखेती । तरकारी खेतीबाट राम्रो आम्दानी हुने भएकाले व्यावसायिक तरकारी खेतीतर्फ कृषक आकर्षित भएका हुन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु / रासस