ईन्डिया अनि चाईनालाई मिलाउछौं: डोनाल्ड ट्रम्प

९ असार, काठमाडौं । अमेरिकी रास्ट्रपती डोनाल्ड ट्रम्पले आइतबार भने, ” ईन्डिया र चाईना अहिले असामान्य अबस्थामा छन् ।” गत सोमबार चिनिया र भारतीय सेना बिच भएको झडपको सन्धर्भमा रास्ट्रपती ट्रम्पको उक्त भनाइ आएको हो । उक्त झडपमा झडपमा २० भारतीय सैनिक मारिएको थियो ।
रास्ट्रपती ट्रम्प भन्छन् “हामी भारत सँग पनि कुराकानी गर्दैछौं अनि चाईना सँग पनी । हामी सक्दो कोसिस गर्नेछौ अहिलेको झगडा मिलाउन । “