श्रीलंकाविरुद्ध इंग्ल्याण्डको जित

माघ,५ काठमाडौं । श्रीलंकाविरुद्धको पहिलो टेस्ट इंग्ल्याण्डले सहज जित हात पारेको छ ।

घरेलु टीम श्रीलंकाविरुद्ध सोमवार इंग्ल्याणले ७ विकेटको फराकिलो जित निकालेको हो ।

श्रीलंकाले दिएको ७४ रनको लक्ष्य इंग्ल्याण्डले पाँचौ दिन दोस्रो इनिङ्समा ३ विकेट गुमाएर भेट्टाएको हो।श्रीलंकाका लासिथ मालिंगाले २ विकेट हात पारे ।

इंग्ल्याण्डका लागि जोनी बेयर्स्टोले नट आउट ३५ रन जोडे भने डान लरेन्सले नट २१ रन बनाए ।