छेडागाड नगरपालिका –११ स्थित कपन नाउलादेखि भदाले हुँदै कालाढुङ्गासम्मको सिँचाइ योजना खानेपानी तथा ऊर्जा विकास कार्यालयको रु ३५ लाख सहयोगमा निर्माण कार्य हुँदै । तस्वीर : हेमन्त केसी / रासस
सिँचाइ योजना निर्माण हुँदै