स्याउको बोटमा लगाइएको निलोतुथो

कीरा नलागोस् भनी चन्दननाथ नगरपालिका–७ जुम्लाका किसानले स्याउको बोटमा लगाएको निलोतुथो । प्रत्येक वर्ष यो मौसममा किसानले स्याउको बोटमा निलोतुथो लगाउने गर्दछन् । तस्बिर : शुरबहादुर सिंह/ रासस