नेकपा ओली पक्षको बुटवलमा शक्ति प्रदर्शन (तस्वीरहरु)

फागुन,१ बुटवल। नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षको कार्यक्रम बुटवलमा सुरु भएको छ। दिपनगर स्थीत सिद्देश्वर मैदानमा सभा सुरु भएको हो । सभाअघि बुटवलका विभिन्न ठाउँबाट र्‍याली निस्केको थियो ।