नेकपा सचिवालय बैठक सुरु

बैठक एमसिसिमा केन्द्रीत

१७ जेठ, काठमाडौं । नेकपा सचिवालय बैठक ९: ४५ बजे बाट सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठक एमसीसी मा केन्द्रीत भैरहेको छ ।
बैठकमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भिम रावलको समेत सहभागिता रहेको छ ।