नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण यसरी निर्माण हुँदैछ, हेर्नुहोस् ९ तस्वीरमा

फागुन, १० काठमाडौं । प्रधानममन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसनतकुमार नेम्बाङले आइतबार नागढुंगा–नौबिसे सुरुङ मार्गको स्थलगत निरिक्षण गरेका छन् । सुरुङमार्ग निर्माणकार्यले तिब्रता लिएको मन्त्री नेम्बाङले प्रतिकृया दिएका छन् ।

सुरुङ मार्ग निर्माण भइरहेका केहि तस्वीरहरु हेर्नुहोस्

तस्वीरः विपुल अधिकारी