फागुन,२३ काठमाण्डौं । नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ। सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय बैठककाे कार्यसूची तय गरेपछि प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको हो ।
प्रचण्ड–नेपाल समूहद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार







