माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित

वैशाख, ६ काठमाडौं । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित भएकाे छ ।

सोमबार १ बजेका लागि बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको माओवादीले जनाएको छ।