वैशाख, १० काठमाडौं । कर्णाली प्रदेमा फ्लोर क्रस गर्ने चारजना प्रदेश सभाका सांसदलाई एमालेले पार्टी र संसद सदस्यबाट कार्वाही गरीएको छ । फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा,नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको हो ।
मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा ‘प्रदेशसभामा पार्टीको निर्णय उलंघन गर्दै फ्लोर क्रस गर्ने चारजना प्रदेश सभाका सांसदलाई एमालेले पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको हो।







