थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु

वैशाख, १३ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १२ जनाको कोरोना संंक्रमणबाट ज्यान गएको छ ।

यो सहित मृतकको संख्या तीन हजार १७६ पुगेको छ।