जेठ, २५ काठमाडौ्रं । पछिल्लो तथ्याङ अनुसार नेपालमा वितेका २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६७६ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित फेला परेका हुन्।
२४ घन्टामा मुलुकभरका विभिन्न अस्पताल र होम आइसोलेसनमा बसेका १०८ जना संक्रमितको निधन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ६५७० कोरोनामुक्त भएका छन्।







