गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाए

असार, ४ कर्णाली । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्।

आज गण्डकी प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत र हुन्न भन्ने विपक्षमा २७ मत परेको छ।