एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

असार, १६ काठमाडौं । नेकपा एकालेको दशौं राष्ट्रिय महाधिवेशन आययोजक कमिटीको आज बैठक बस्तै छ ।
आज ११ बजे प्रधानमनत्री निवास वालुवाटारमा बस्नै बैठकमा पार्टीलाई एकतबद्ध बनाउने सन्दर्भमा महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

सर्वोच्च अदालतको फागुन ३३ को फैसलाबाट नेकपा एकता बदर भएपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरि अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी खारेज गरेको थियोे ।