संबैधानिक इजलास सुरु

असार, १६ काठमाडौं । प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आजको बहस सुरु भएको छ । अहिले सहन्यायधिवक्ता गोपाल प्रसाद रिजाल बहस गर्दैछन् ।