असार, १८ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठका माधव नेपाल पक्ष उपस्थित भएन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशन कमिटी खारेज गरेर केन्द्रीय कमिटी बैठक बोलाएपनि माधव नेपाल समूह अनुपस्थित भएको हो।
यसअघि अनुपस्थित रहँदै आएका वामदेव गौतम भने उपस्थित भएका छन् ।






