३० भदा, काठमाडौं । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडालाई सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको छ ।
खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि भदौ १९ सकिएपछि मन्त्री पदबाट उनले राजिनामा दिएका थिए ।







