कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

साउन, २८ काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

पार्टीको आगामी महाधिवेशन र क्रियाशील सदस्यता विवाद समाधान लगायतका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।

केन्द्रीय समिति बैठकका एजेण्डाहरु तय गर्नका लागि बुधबार कांग्रेस शीर्ष नेताहरुको बैठक बसेको थियो ।

बैठकका विषयमा आगामी महाधिवेशनका विषयमा छलफल भएको थियो ।