३१ भदौ, काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाभाइरसका कारण थप ८ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।