असोज, ४ काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आज ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।
सरकारले यसअघिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधकाबीच विनियोजन विधेयक ल्याएको थियो ।