थप ४ जनाको कोरोनाबाट मृत्यु, कुल संख्या ३८३ पुग्यो

१ असोज, काठमाडौं । बितेका २४ घण्टामा थप ४ जनाको कोरोना स.क्रमणबाट मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।

आज थपिएका मध्ये १ जना महिला र ३ जना पुरुष रहेका छन् ।

यो कुल संक्रमितको ० दशमलव ८३ प्रतिशत रहेको स्वास्थ्इय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।