कात्तिक, ११ काठमाडौं । आज २ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।
बैठक दिउँसो २ बजे बोलाइएको संघीय संसद सचिवालयले जनाएको
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आ।व। २०७७,७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।







