नेकपा प्रवक्ताको प्रश्न : शिक्षा मन्त्रीलाई नै थाहा नभएको कुरा बजेटमा कसरी आयो ? (भिडिओ)

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा बोल्दै ” निजी विद्यालयलाई सामुदायिक विद्यालयहरुको गुणस्तर सुर्धान दिने भनेको के हो यो , शिक्षा मन्त्रीलाई पनि सोधेँ उहाँलाई पनि थाहा रहेनछ ” श्रेष्ठले भने ।

उनले सामुदायिक विद्यालय र क्याम्पसहरुलाई गुणस्तरिय  शिक्षाको मूल थलो बनाउने भन्ने दृष्टिकोणको बजेटमा आएको प्रस्तावले प्रतिनिधित्व नगर्ने उल्लेख गरे।