कांग्रेस महाधिवेशनः खुला महिला केन्द्रीय सदस्यको मतगणना सुरु

पुस, ५ काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा गए राति साढे १० बजे स्थगित गरिएको मतगणना आज बिहान साढे ९ बजेदेखि पुनस् सुरु गरिएको हो।